प्रहरीद्वारा बल प्रयोग, जेनजी संसद् भवन परिसरभित्र

प्रहरीले संसद् भवनको दक्षिणी गेटतिर अश्रुग्यास प्रहार गरेको छ ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

Use of force by the police, inside the Genji Parliament building complex

काठमाडौँ — प्रदर्शनमा उत्रिएका जेनजी संसद् भवनभित्र छिरेपछि बानेश्वरको अवस्था तनावग्रस्त बनेको छ । 

तीनकुने र माइतीघरतर्फबाट आएका प्रदर्शनकारी बानेश्वरमा भेला भएपछि प्रहरी बीचमा परेको थियो । केही  प्रदर्शनकारी ब्यारिकेड तोडेर संसद् भवन परिसरभित्र छिरेका छन् । प्रहरीले संसद् भवनको दक्षिणी गेटतिर अश्रुग्यास प्रहार गरेको छ ।   

कान्तिपुर

Link copied successfully