संसद् भवनको कम्पाउन्ड घेरे प्रदर्शनकारीले

पश्चिम र दक्षिणतर्फको गेट अगाडि हजारौंको संख्यामा प्रदर्शनकारी छन् ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

Demonstrators surrounded the Parliament compound

काठमाडौँ — सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जीहरुले संसद् भवनको चारैतर्फ घेराउ गरेका छन् । 

निषेधित क्षेत्र तोडेर केही प्रदर्शनकारी संसद् भवन प्रवेश गरेका थिए । अहिले ठूलो संख्यामा प्रहरीले संसद्‌भित्रबाट सुरक्षा गरिरहेको छ । पश्चिम र दक्षिणतर्फ गेट अगाडि हजारौंको संख्यामा प्रदर्शनकारी छन् ।

कान्तिपुर

Link copied successfully