वरिष्ठ अधिकृतहरुलाई पन्छाएर सरुवा गरिएको भन्दै सर्वोच्च अदालतमा असन्तुष्टि भइरहँदा आयोगले यस्तो निर्णय गरेको हो ।
काठमाडौँ — न्याय सेवा आयोगले विभिन्न पद तथा श्रेणीका ३० जना अधिकृतको सरुवा सिफारिस गरेको छ ।
आयोगले बुधबार सूचना प्रकाशित गरी सरुवा सिफारिसबारे सार्वजनिक गरेको हो । आयोगका अनुसार विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलिया न्याय परिषद् सचिवालयमा सरुवा भएका छन् ।
वरिष्ठ अधिकृतहरुलाई पन्छाएर सरुवा गरिएको भन्दै सर्वोच्च अदालतमा असन्तुष्टि भइरहँदा आयोगले यस्तो निर्णय गरेको हो ।
यस्तो छ सरुवा सूची
![Judicial Service Commission recommends transfer of 30 officers [with list]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/nayya-1362025105919-1000x0.jpg&w=1001&h=0)