प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच भेटवार्ता

साङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीन पुगेका दुई देशका प्रधानमन्त्रीबीच आइतबार चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको हो।

भाद्र १५, २०८२

कान्तिपुर संवाददाता

Meeting between Prime Minister Oli and Prime Minister of Vietnam Pham Min Ching

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच भेटवार्ता भएको छ।

साङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीन पुगेका दुई देशका प्रधानमन्त्रीबीच आइतबार चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको हो। 

भेटमा दुई देशको आपसी सम्बन्ध विस्तारका विषयमा छलफल भएको थियो।

कान्तिपुर

Link copied successfully