विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई एक लाख धरौटी माग गरेको हो ।
काठमाडौँ — विशेष अदालत काठमाडौंले सुनिल पौडेललाई एक लाख धरौटीमा छाड्न आदेश गरेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक रहेका पौडेललाई उक्त केन्द्रमा रहँदा १६ लाख भ्रष्टाचार गरेको आरोपमा एक लाख धरौटी माग गरिएको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई एक लाख धरौटी माग गरेको हो ।
पौडेल थुनामै रहेका छन् ।