राप्रपाका उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त

श्रावण २, २०८२

कान्तिपुर संवाददाता

RPP Vice President Mukundashyam Giri resigned

What you should know

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त भएका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट मुक्त गरेका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully