राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित

असार १७, २०८२

कान्तिपुर संवाददाता

State Order and Good Governance Committee meeting postponed

काठमाडौँ — राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ ।

विधेयकमा रहेको 'कुलिङ अफ पिरियड'को व्यवस्थामा हेरफेर गरेको पाइएपछि सांसद तथा विभिन्न दलका नेता म‌ंगलबार सभामुख देवराज घिमिरेलाई भेट्न पुगेका थिए ।

विवाद टुंगो नलागेसम्मका लागि बैठक स्थगित भएको हो । आज नेपाल प्रहरी विधेयकका विषयमा पनि छलफल हुने कार्यक्रम थियो ।

कान्तिपुर

Link copied successfully