रूपन्देही-३ मा उपनिर्वाचन कात्तिक १७ मा

असार १६, २०८२

कान्तिपुर संवाददाता

Bye-election in Rupandehi-3 on November 17

काठमाडौँ — रुपन्देहीको क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ मा उपनिर्वाचन हुने भएको छ ।

रुपन्देहीको क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ मा उपनिर्वाचन हुने भएको छ । 

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उपनिर्वाचनको मिति तय भएको  जानकारी दिए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उक्त क्षेत्रबाट निर्वाचित सांसद दीपक बोहराको गत चैत १९ मा निधन भएपछि उक्त क्षेत्र खाली छ । २०७९ को निर्वाचनमा बोहराले कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।

कान्तिपुर

Link copied successfully