संसद्‍मा प्रधानमन्त्री ओलीको प्रश्नोत्तर कार्यक्रम : कालो कपडा लगाएर आए रास्वपा सांसद

असार ६, २०८२

कान्तिपुर संवाददाता

Prime Minister Oli's question and answer program in the Parliament: RSVP MP came wearing black clothes

काठमाडौँ — रास्वपाका सबै सांसदहरूले शुक्रबार कालो कपडा लगाएर आएका छन्  । विरोधस्वरुप सबै सांसदहरूले कालो कपडा लगाएका हुन् । प्रधानमन्त्री केपी ओलीसँग संसद्‍मा प्रत्यक्ष प्रश्नोत्तर तय भएको दिन रास्वपा सांसदहरूले कालो कपडा लगाएर आएका हुन् । 

भिजिट भिसा प्रकरणमा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोगको माग गर्दै रास्वपाले जेठ ३० पछिका प्रतिनिधिसभा बैठकमा वेल घेराउ गर्दै आइरहेको छ ।

कान्तिपुर

Link copied successfully