सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरुको बालुवाटारमा बैठक

असार ४, २०८२

कान्तिपुर संवाददाता

The meeting of the top leaders of the two parties, the main power partners, in Baluwatar

काठमाडौँ — सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरुको बालुवाटारमा बैठक बसेको छ । दुई दलबीच संसद्‌को गतिरोध अन्त्य गर्ने, पारित हुने क्रममा रहेका विधेयकहरुलाई टुंगोमा पुर्‍याउने लगायत विषयमा छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, ऊर्जामन्त्री दीपक खड्का लगायत सहभागी छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully