मविरुद्ध राजनीतिक षड्यन्त्र भयो : गृहमन्त्री लेखक

जेष्ठ १४, २०८२

कान्तिपुर संवाददाता

There was a political conspiracy against me: Home Minister Author

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध राजनीतिक रूपमा षड्यन्त्र भएको बताएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफूविरुद्ध राजनीतिक रूपमा पूर्वाग्रह राखी षड्यन्त्र भएको बताएका हुन् । 

भिजिट भिसा प्रकरणमा सर्वसाधारणबाट करोडौं असुली भइरहेको सन्दर्भमा विपक्षी दलहरूले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग राख्दै संसद् अवरोध गरिरहेका छन् । 

कान्तिपुर

Link copied successfully