अखिल नेपाल महिला संघ (समाजवादी)को अध्यक्षमा सिग्देल 

जेष्ठ ४, २०८२

कान्तिपुर संवाददाता

Sigdel as president of Akhil Nepal Mahila Sangh (Socialist).

काठमाडौँ — एकीकृत समाजवादीको भ्रातृ संगठन अखिल नेपाल महिला संघ (समाजवादी) को अध्यक्षतामा मुनु सिग्देल सर्वसम्मत निर्वाचित भएकी छन् ।

शनिबार र आइतबार राजधानीमा सम्पन्न सातौँ राष्ट्रिय सम्मेलनले सिग्देलको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो । त्यस्तै संघको महासचिवमा राजेन्द्रलक्ष्मी गैरे चयन भएका हुन् ।

कान्तिपुर संवाददाता

Link copied successfully