राष्ट्रपति पौडेल र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

वैशाख २६, २०८२

कान्तिपुर संवाददाता

Meeting between President Paudel and Maoist Chairman Dahal

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । 

राष्ट्रपति निवासमा शुक्रबार उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक परिस्थितिबारे छलफल भएको माओवादीका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।  

कान्तिपुर

Link copied successfully