शिक्षामन्त्रीमा रघुजी पन्त सिफारिस

वैशाख १०, २०८२

कान्तिपुर संवाददाता

Raghuji Pant recommended as Minister of Education

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्रीमा रघुजी पन्तलाई नियुक्ति गर्न राष्ट्रपतिलाई सिफारिस गरेका छन् ।

सिफारिस पत्र राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शिक्षामन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदका लागि पन्तलाई सिफारिस गरिएको हो । 

कान्तिपुर

Link copied successfully