कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

वैशाख २, २०८२

कान्तिपुर संवाददाता

Congress called a Central Working Committee meeting

काठमाडौँ — कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि कार्यसमिति बैठक बोलाएको हो ।

आगामी वैशाख १७ गते दिउँसो १ बजे बस्ने बैठकमा पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई डाकिएको छ । 

कान्तिपुर

Link copied successfully