समाचार
कान्तिपुर संवाददाता
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
काठमाडौँ — नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा केही बेरअघिबाट बैठक सुरु भएको हो ।
समसामयिक विषयमा छलफलका लागि बैठक बोलाइएको हो ।
नयाँ वर्षको शुभकामनासँगै बैठकमा पछिल्लो राजनीतिक विषयमा पनि छलफल हुने छ ।