बालाजु औद्योगिक क्षेत्रमा भएको आगलागी नियन्त्रणमा

चैत्र ३०, २०८१

कान्तिपुर संवाददाता

The fire in Balaju industrial area is under control

काठमाडौँ — काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतमा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।The fire in Balaju industrial area is under control

'आगलागी भरखरै नियन्त्रणमा लिइएको छ । आगलागीका कारण र क्षतिबारे थप अध्ययन भइरहेको छ,' उनले भने ।'The fire in Balaju industrial area is under control

कान्तिपुर

Link copied successfully