एमालेले देशभर सभा र ऱ्याली गर्दै

चैत्र १८, २०८१

कान्तिपुर संवाददाता

UML holding meetings and rallies across the country

काठमाडौँ — एमालेले गणतन्त्रको पक्षमा देशव्यापी रूपमा र्‍याली गर्दै छ । सोमबार तीनकुनेबाट मोटरसाइकल ऱ्याली सुरु गरिने उपत्यका इञ्चार्ज राजन भट्टराईले बताएका छन् ।

सबै जिल्ला र सदरमुकाम पनि ऱ्याली र सभा हुने एमालेका प्रवक्ता राजेन्द्र गौतमले बताए । 'यो प्रतिगमन विरुद्धको र्‍याली हो । गणतन्त्रको पक्षको यो अभियान चलिरहनेछ ।'

कान्तिपुर संवाददाता

Link copied successfully