लस्करै जलेका भेटिएका सात गाडी

चैत्र १५, २०८१

राजेश मिश्र

Seven cars were found burnt

काठमाडौँ — बालकुमारीदेखि जडीबुटीसम्मकाे मनाेहरा करिडरमा केही सय मिटरकाे अन्तरमा गाडीहरु जलाइएको अवस्थामा देखियाे ।

राजावादीहरुकाे आन्दाेलनले याे क्षेत्र दिनभर तनावग्रस्त बनेकाे थियाे । यही करिडरमा रास्वपाका नेता सन्ताेष परियारकाे गाडी पनि जलाइएकाे थियाे । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार आन्दोलनकारीहरुले १ प्रहरीको गाडीमा आगजनी गरेका छन् भने प्रहरीका २ गाडीमा तोडफोड गरेका छन् । अन्य कति निजी र स‌ंस्थाका गाडीमा क्षति पुग्याे भन्ने एकिन विवरण आइसकेकाे छैन । 

Seven cars were found burnt

Seven cars were found burnt

Seven cars were found burnt

Seven cars were found burnt

Seven cars were found burnt

Seven cars were found burnt

राजेश मिश्र दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully