जनमतले बोलायो राष्ट्रिय परिषद् समितिको बैठक

चैत्र ११, २०८१

कान्तिपुर संवाददाता

Public opinion called a meeting of the National Council Committee

काठमाडौँ — जनमत पार्टीले राष्ट्रिय परिषद् समितिको बैठक अह्वान गरेको छ । यही चैत १५ गते शुक्रबार काठमाडौंमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रवक्ता एवं केन्द्रीय शरदसिंह यादवले जानकारी दिए ।

केन्द्रीय सचिवालय समिति बैठकको निर्णायानुसार राष्ट्रिय परिषद् समितिको बैठक आह्वान गरिएको हो । बैठक शुक्रबार बिहान ९ बजे बस्ने छ । जनमतले नागरिक उन्मुक्ति पार्टीसँग एकता प्रक्रिया अगाडि बढाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully