गभर्नर नियुक्ति सिफारिस गर्न अर्थमन्त्री नेतृत्वमा तीन सदस्यीय समिति गठन

चैत्र ११, २०८१

कान्तिपुर संवाददाता

A three-member committee headed by the finance minister was formed to recommend the appointment of the governor

काठमाडौँ — राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिस गर्नका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सिफारिस समिति गठन गरिएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले तीन सदस्यीय समिति गठन गरेको एक मन्त्रीले जानकारी दिए । 

मन्त्रिपरिषद्को बैठकले समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेललाई सदस्य चयन गरेको छ ।

कान्तिपुर

Link copied successfully