कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

चैत्र ६, २०८१

कान्तिपुर संवाददाता

Congress called a meeting of the Central Working Committee

काठमाडौँ — नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको क्रियाशील सदस्यता वितरण लगायत विषयहरूमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो।

 बैठक चैत १० गते आइतबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने छ।

कान्तिपुर संवाददाता

Link copied successfully