संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर सुरु

फाल्गुन ४, २०८१

कान्तिपुर संवाददाता

Question-and-answer session with the Prime Minister in Parliament

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसद्‍मा प्रश्नोत्तर सुरु भएको छ ।

नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाको प्रश्नको उत्तर दिंदै प्रधानमन्त्रीले स‌ंसद्‍मा आइतबार प्रश्नोत्तर सुरु गरेका हुन् ।

गत असार ३१ मा प्रधानमन्त्री बनेपछि प्रधानमन्त्री ओलीले यो अधिवेशनमा पहिलोपटक प्रश्नोत्तरमा भाग लिएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully