फर्पिङमा स्कुल बस दुर्घटना

माघ २७, २०८१

कान्तिपुर संवाददाता

School bus accident in Farping

काठमाडौँ — काठमाडौंको दक्षिणकाली नगरपालिका-३ फर्पिङस्थित भन्ज्याङमा स्कुल बस दुर्घटनामा परेको छ । आइतबार दिउँसो ४ बजेतिर जुनकिरी इंलिस स्कुलका करिब ५० जना विद्यार्थी सवार बस दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार बसमा ५० जना विद्यार्थी सवार थिए । 

घटनास्थलमा स्थानीय र सुरक्षाकर्मीले उद्धार जारी राखेका छन् ।  

कान्तिपुर

Link copied successfully