समाचार
कान्तिपुर संवाददाता
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
काठमाडौँ — सिंहदरबारस्थित खानेपानी मन्त्रालयको तेश्रो तलामा आगलागी भएको छ । आगो नियन्त्रणका लागि कर्मचारी र प्रहरीले प्रयास गरिरहेका छन् ।
थप विवरण आउन बाँकी छ ।