मनपरी कर उठाएको भन्दै आम जनता पार्टीको प्रदर्शन

पुस १४, २०८१

कान्तिपुर संवाददाता

Demonstration of Aam Janata Party for raising arbitrary tax

काठमाडौँ — सरकारले मनपरी कर उठाएको भन्दै आम जनता पार्टीले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ । पार्टी स्थापनाको दुई वर्ष पुगेको अवसरमा आम जनता पार्टीले सरकारपिच्छे कर उठाइएको भन्दै प्रदर्शन गरेको हो । 

विभिन्न सांस्कृतिक झाँकीसहित प्रज्ञा भवनबाट निस्केको र्‍याली रत्नपार्क, प्रदर्शनी मार्ग हुँदै पुन: कमलादीस्थित प्रज्ञा प्रतिष्ठान पुगेर सभामा परिणत भएको थियो । 

Demonstration of Aam Janata Party for raising arbitrary tax

कान्तिपुर

Link copied successfully