प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता

मंसिर १८, २०८१

कान्तिपुर संवाददाता

Meeting between Prime Minister Oli and Chinese President Xi Jinping

काठमाडौँ — चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका  राष्ट्रपति सी चिनपिङबीच बेइजिङमा भेटवार्ता भएको छ ।

दुवै देशका प्रतिनिधिमण्डलका साथ उताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा म‌ंगलबार अपराह्न उनीहरूबीच भेटवार्ता भएको हो ।

कान्तिपुर

Link copied successfully