प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट

श्रावण २७, २०८१

कान्तिपुर संवाददाता

Courtesy meeting of Indian Foreign Secretary Misri with Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष  नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् । 

भेटमा दुई पक्षीय सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत समेत सहभागी थिए । 

कान्तिपुर

Link copied successfully