कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

वरिष्ठ अधिवक्ता बडाल महान्यायाधिवक्तामा नियुक्त

श्रावण २, २०८१
वरिष्ठ अधिवक्ता बडाल महान्यायाधिवक्तामा नियुक्त

काठमाडौँ — महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता रमेश बडाल नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् । 

राष्ट्रपतिको कार्यालयले महान्यायाधिवक्तामा बडाललाई नियुक्त गरिएको जानकारी दिएको छ । बडाल २०७७ चैतदेखि २०७८ असारसम्म महान्यायाधिवक्ता थिए ।



प्रकाशित : श्रावण २, २०८१ १६:०२
×