कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

विदेश जानेको संख्या बढ्यो, ८२ प्रतिशत पुरुष

काठमाडौँ — विदेश गएर परिवारमा अनुपस्थित रहने नेपालीहरुको संख्खा पछिल्लो १० वर्षमा २ लाख ६९ हजार ९८ जना बढेका छन् । शुकबार सार्वजनिक भएको जनगणना २०७८ को तथ्यांक अनुसार अनुसार जम्मा १५ लाख ५५ हजार ९ सय ६१ परिवारहरुबाट २१ लाख ९० हजार ५ सय ९२ जना परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोवास गर्छन्

विदेश जानेको संख्या बढ्यो, ८२ प्रतिशत पुरुष

जसमध्ये पुरुष १७,९९,६७५ (८२.२ प्रतिशत) र महिला ३,९०,९१७ (१७.८ प्रतिशत) रहेका छन् । २०६८ को जनगणना अनुसार १९ लाख २१ हजार ४ सय ९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेका थिए ।

प्रकाशित : चैत्र १०, २०७९ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x