काठमाडौँ — नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार दिउँसो बैठक सुरु भएको हो ।
निर्वाचनपछि कांग्रेस संसदीय दलको पहिलो बैठक बसेको हो । नेपाली कांग्रेसका नवनिर्वाचित सांसदहरूले दलको नेतामा सभापति शेरबहादुर देउवालाई चयन गरिसकेका छन् ।
यस्तै प्रमुख सचेतकमा रमेश लेखक नियुक्त भएका छन् ।
