प्रतिनिधि र प्रदेशसभा निर्वाचन : कसको उम्मेदवारी कुन क्षेत्रमा ? [सूचीसहित]

आश्विन २३, २०७९

मकर श्रेष्ठ

काठमाडौँ — निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि ५ हजार ८८९ जनाको उम्मेदवारी परेको जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभाका लागि २ हजार ४८४ जना र प्रदेशसभाका लागि ३ हजार ४०५ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगका अनुसार उक्त विवरण आइतबार राति ८: ४५ बजेसम्म मनोनयन दर्ता गर्नेहरूको हो । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्मको समय दिएको दिएको थियो ।

यस्तो छ उम्मेदवारी दर्ता गर्नेको सूची :

प्रतिनिधिसभातर्फ 

प्रदेशसभातर्फ

मकर विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका श्रेष्ठ शिक्षा, संसदीय मामिला र सुशासनका विषयमा लेख्छन्।

Link copied successfully