कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रतिनिधि र प्रदेशसभा निर्वाचन : कसको उम्मेदवारी कुन क्षेत्रमा ? [सूचीसहित]

मकर श्रेष्ठ

काठमाडौँ — निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि ५ हजार ८८९ जनाको उम्मेदवारी परेको जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभाका लागि २ हजार ४८४ जना र प्रदेशसभाका लागि ३ हजार ४०५ जनाको उम्मेदवारी परेको छ ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचन : कसको उम्मेदवारी कुन क्षेत्रमा ? [सूचीसहित]

निर्वाचन आयोगका अनुसार उक्त विवरण आइतबार राति ८: ४५ बजेसम्म मनोनयन दर्ता गर्नेहरूको हो । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्मको समय दिएको दिएको थियो ।

यस्तो छ उम्मेदवारी दर्ता गर्नेको सूची :

प्रतिनिधिसभातर्फ

प्रदेशसभातर्फ

प्रकाशित : आश्विन २३, २०७९ २३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?