चुनाव घोषणापछि १३१ डिएसपीको सरुवा [सूची]

श्रावण २४, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचनको मिति घोषणा भएपछि सरकारले ठूलो संख्यामा प्रहरी अधिकृतहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एकैपटक १३१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको हो ।

कार्यालयले काठमाडौं उपत्यकाका सबैजसो वृत्तका डीएसपीहरुको सरुवा गरेको छ । 

त्यस्तै, दर्जनौँ जिल्लाका प्रहरी प्रमुखसहित डिएसपीहरुको सरुवा गरेको छ । 

यस्तो छ सरुवा सूची :

कान्तिपुर

Link copied successfully