२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

उम्मेदवार छान्न पार्टीका क्रियाशील सदस्यबीच चुनाव गरौं : महामन्त्री शर्मा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संघ र प्रदेशका उम्मेदवार चयन गर्न क्रियाशील सदस्यमाझ चुनाव गर्न प्रस्ताव गरेका छन् । केन्द्रीय कार्यसमितिको शनिबारको बैठकमा महामन्त्री शर्माले यसपटक पाइलट प्रोजेक्टको रुपमा संघ र प्रदेशको निर्वाचनमा उम्मेदवार छान्न ‘प्राइमरी इलेक्सनको पाइलट प्रोजेक्ट’ गर्नुपर्ने प्रस्ताव गरे । 

उम्मेदवार छान्न पार्टीका क्रियाशील सदस्यबीच चुनाव गरौं : महामन्त्री शर्मा

उनले १६५ मध्ये १५ र ३३० मध्ये ३० क्षेत्रमा उम्मेदवार चयन गर्न क्रियाशील सदस्यमाझ प्राइमरी इलेक्सन गर्न प्रस्ताव गरेका हुन् । ‘यसले लोकतान्त्रिक अभ्यासको उच्चतम प्रयोगको नेतृत्वमा कांग्रेस अरुभन्दा एक कदम अघि हुनेछ र कांग्रेसप्रतिको आकर्षक पछिल्लो पुस्तामा भीषण ढंगले बढाउनेछ,’ शर्माले भनेका छन् ।

प्रकाशित : असार ३२, २०७९ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?