यी हुन् माओवादी केन्द्रका ३७३ केन्द्रीय सदस्य [नामावली]

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) को आइतबार बसेको केन्द्रीय समिति बैठकमा ३७३ केन्द्रीय सदस्य सहभागी भएका छन् । स्थानीय तह निर्वाचन समीक्षा, पार्टीको जिम्मेवारी बाँडफाँट, आगामी निर्वाचन तयारीलगायत एजेन्डासहित प्रज्ञा भवन कमलादीमा बसेको बैठकमा उक्त संख्यामा केन्द्रीय सदस्यहरु उपस्थित भएका हुन् । 

यी हुन् माओवादी केन्द्रका ३७३ केन्द्रीय सदस्य [नामावली]

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदन अध्ययनका लागि केन्द्रीय सदस्यहरुलाई वितरण गरिएको छ ।

त्यस्तै आइतबार प्रदेश समितिका अध्यक्षहरुले पार्टीको अवस्था र भावी कार्ययोजनाबारे बोलेका थिए । माओवादी बैठक पर्सि मंगलबारसम्म चल्ने छ ।

पूरा विवरण

प्रकाशित : असार १९, २०७९ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?