कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'स्थानीय तह निर्वाचन २०७९ मा कांग्रेस पहिलो पार्टी' [प्रतिवेदनसहित]

काठमाडौँ — नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ मा पहिलो पार्टी बनेको दाबी गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ ।

नेपाली कांग्रेस स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको अनुगमन‚ मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले वडाध्यक्षको मतका आधारमा कांग्रेस नेपालको पहिलो पार्टी रहेको निष्कर्षसहितको प्रतिवेदन बिहीबार सार्वजनिक गरेको हो ।

'स्थानीय तह निर्वाचन २०७९ मा कांग्रेस पहिलो पार्टी' [प्रतिवेदनसहित]

निर्वाचन प्रतिवेदन उपसमितिका संयोजक प्रदीप पौडेलले पत्रकार सम्मेलनमार्फत प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्कासमक्ष उपसमितिले निर्वाचन तथा यसको परिणामबारे विस्तृत अध्ययन प्रतिवेदन बुझाएको थियो ।

पूर्णपाठ

प्रकाशित : जेष्ठ २६, २०७९ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?