यस्तो छ प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव [पूर्णपाठ]

काठमाडौँ — सत्ता गठबन्धनका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आइतबार २१ बुँदे अभियोग प्रस्ताव दर्ता गराएका छन् ।
![यस्तो छ प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव [पूर्णपाठ]](https://assets-cdn-api.kantipurdaily.com/thumb.php?src=https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2022/miscellaneous/mahabhiyog-1322022071822-1000x0.jpg&w=1000&h=0)
अभियोगपत्रमा कांग्रेस सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले प्रस्ताव गरेका छन् भने उक्त प्रस्तावमा ९८ सांसदको हस्ताक्षर छ ।
उनीहरूले प्रधानन्यायाधीशविरुद्ध लोकतन्त्र, मानवअधिकार, जनताको न्याय‚ विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् स्वतन्त्र निष्पक्ष र जिम्मेवार न्यायलयको जगेर्ना गर्न वर्तमान प्रधानन्यायाधीश अक्षम रहेको आरोप लगाएका छन् ।
त्यस्तै, प्रधानन्यायाधीशले सर्वोच्च अदालत र न्यायालयभित्रै निजको कार्यकालमा अतिशय विकृति/विसंगति तथा भ्रष्टाचार तथा विचौलियाहरूले प्रवेश पाएको र विकृति बढाउँदै लगेको आरोप लगाएका छन् ।
यस्तो छ महाअभियोगको पूर्णपाठ :
प्रकाशित : फाल्गुन १, २०७८ १२:३५