राष्ट्रिय हितको रक्षा र स्वाभिमान उल्ट्याउने कोसिस भइरहेको छ : ओली [पूर्णपाठ]

आश्विन १५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । उनको प्रतिवेदनमा २०७१ सालदेखि अहिलेसम्मको समग्र राजनीतिक घटनाक्रमको समीक्षा छ । त्यसमा ओली नेतृत्वका दुइटा सरकार ढल्नुमा पुष्पकमल दाहाल र माधवकुमार नेपालको भूमिका रहेको उल्लेख गरिएको छ । 

त्यस्तै सरकारमा रहँदा काम गर्न खोजेको तर त्यसमा अवरोध भएका कुरा पनि छन् । उनले पछिल्ला राजनीतिक घटनाक्रम राष्ट्रिय हितको रक्षा र स्वाभिमान वृद्धि भएका उपलब्धिहरू उल्टाउनेमा केन्द्रित रहेको उल्लेख छ । 

प्रतिवेदनको पूर्णपाठ

कान्तिपुर

Link copied successfully