कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

सर्वोच्चको फैसलाले मुलुक गम्भीर संकटमा : मुख्यमन्त्री राई

विराटनगर — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सर्वोच्च अदालतको सोमबारको फैसलाले मुलुक गम्भीर संकटमा धकेलिएको बताएका छन् । सर्वोच्च अदालतको फैसलालगत्तै सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

सर्वोच्चको फैसलाले मुलुक गम्भीर संकटमा : मुख्यमन्त्री राई

‘सर्वोच्चको फैसलाले मुलुक गम्भीर संकट र अस्थिरतामा धकेलियो । संसदीय व्यवस्था र दलीय प्रणालीको मूल मर्ममै नांगो प्रहार,’ मुख्यमन्त्री राईले फेसबुकमा लेखेका छन् ।

मुख्यमन्त्री राई एमाले अध्यक्ष केपी ओली शर्मा ओली पक्षका हुन् ।

प्रकाशित : असार २८, २०७८ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×