कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबाट एकै दिन ५५ जनाको मृत्यु

काठमाडौँ — २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट एकै दिन ५५ जनाको मृत्यु

मंगलबार ७ हजार ५ सय ८७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार १ सय ३१ पीसीआर परीक्षणबाट ७ हजार ५ सय ८७ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रकाशित : वैशाख २१, २०७८ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?