काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतसँग सीमा जोडिएका नाकाहरुमा हेल्थ डेस्कबाट पहिचान भएका केसहरुलाई उपचारका निम्ति १४ वटा अस्पताल तोकेको छ ।
सोमबार सूचना जारी गर्दै सरकारले स्थल र हवाईमार्ग प्रयोग गरी नेपाल भित्रिने व्यक्तिमा कोरोना पुष्टि भएको खण्डमा उपचारका लागि सम्बन्धित सूचीकृत अस्पताललाई निर्देशन दिएको छ ।
प्रदेश १ बाट
प्रदेश २ बाट
वाग्मती प्रदेशमा
लुम्बिनी प्रदेशमा
सुदूरपश्चिम प्रदेशमा
सूचीकृत अस्पतालमा कोरोना उपचारका लागि आएका बिरामीको खर्च सरकारले नै व्यहोर्ने उपचार गराइने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी गराएका छन् ।
