यस्तो छ एमसीसी अध्ययन कार्यदलको प्रतिवेदन (पूर्णपाठ)

वैशाख १९, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) बारे अध्ययन गर्न गठित नेकपाको कार्यदलले एमसीसी सहायता सामान्य दुईपक्षीय अनुदान नभई अमेरिकाको विश्वव्यापी रणनीति र कार्यक्रमअन्तर्गत रहेको निष्कर्ष निकालेको छ । 

विस्तृतमा हेर्नुहोस् प्रतिवेदन : 

कान्तिपुर

Link copied successfully