कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

सरकारले नेपाली श्रमिकलाई कोरिया लैजान सहमति दिने

वैशाख १४, २०७७
सरकारले नेपाली श्रमिकलाई कोरिया लैजान सहमति दिने

काठमाडौँ — सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको भाषा परीक्षा उत्तीर्ण गरेकाहरुलाई दक्षिण कोरिया जान दिने भएको छ । 

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले श्रमिकहरुलाई दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजान सहमति दिने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता एवं अर्थ, सञ्‍चार तथा सूचना प्रविधिमन्‍त्री युवराज खतिवडाले इपिएसअन्तर्गत कोरियामा श्रमिकका रुपमा काम गर्न जानेहरुलाई दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजानका लागि सहमति दिने निर्णय भएको जानकारी दिए ।

प्रकाशित : वैशाख १४, २०७७ २०:२०
x
×