कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

नेकपाका नेता भन्छन्- तिब्बत कब्जा गर्न नेपालमा एमसीसी

काठमाडौँ — सत्तारुढ नेकपाका नेताहरूले चीनको तिब्बत कब्जा गरी चीनलाई कमजोर बनाउन नेपालमा इन्डो प्यासिफिक रणनीति अनुरुप रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनालाई लागू गर्न खोजिएको आशंका गरेका छन् ।

नेकपाका नेता भन्छन्- तिब्बत कब्जा गर्न नेपालमा एमसीसी

शनिबार काठमाडौंमा आयोजित नेपालको सन्दर्भमा एमसीसीको औचित् विषयमा धारणा राख्दै नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले चीनलाई कब्जा गर्ने अमेरिकाको रणनीति अनुरुप नेपालमा एमसीसी परियोजना लागू गर्न लागिएको बता

ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा यो विषयले प्रवेश पाएपछि चर्चामा आएको र त्यस पछि नेपाल स्थित अमेरिकी दूतावासले समेत इन्डो प्यासिफिक रणनीति अनुरुपकै परियोजना भएको बताइसकेकाले अहिले फरक अवस्था आएको बता। उले फरक परिस्थिति आइसकेकाले पार्टीले विचार गर्ने विश्वास व्यक्त गरे । उले नेपालमा एमसीसी अन्तर्गत हुने सम्झौता असमान रहेको मात्र नभई नेपालको भूमिमाथि कब्जा गर्ने रणनीति अनुरुप लागू गर्न लागिएको बता ।

कार्यक्रममा नेता लीलामणि पोखरेलले सामान्य लगानी गर्ने प्रकृया र एमसीसीको प्रकृयाभिन्न रहेको बता । उले सम्झौता र्त नै र्तको भारी भएको समेत बता । सम्झौतामा राखिएका प्रावधानहरूले नेपालको संविधानलाई नै तल पारेकोले राष्ट्रिय स्वाधीनतामाथि एमसीसीले घात गर्ने उले बता । उले एमसीसीमा भएका कतिपय कुरा आँखामा नदेखिने तर पछाडिबाट भइराखेको बता ।

त्यसैले संसदबाट एमसीसी समबन्धमा अनुमोदन नहुँदै कार्यान्वयनमा आइसकेकोले यसको बजेट व्यवस्थापन कसरी भइरहेको छ भन्ने गरेका थिए । उनले एमसीसी इन्डो प्यासिफिक रणनीति अन्तर्गत भएको पुष्टि अमेरिकी निकायहरूले नै गरिसकेकोले यसको कार्यान्वयनमा जान नहुने बता ।

पछिल्लो समय नेपालस्थित अमेरिकी दूतावासका प्रवक्ताले नै यस क्षेत्रमा जे हुन्छ त्यो अमेरिकाको सैन्य रणनीति (इन्डो प्यासिफिक) अन्तर्गत नै हुन्छ र एमसीसी पनि सोहि अन्तर्गत भएको स्पष्ट पारिसकेको नेताहरूले बता ।

त्यस्तै अ‍ेमरिकी रक्षा सहायकमन्त्री र विदेश सहायकमन्त्रीले पनि यस विषयमा स्पष्ट पारिसकेकाले एमसीसी इन्डोप्यासिफिक रणनीति अनुरुप नै भएको प्रमाणीत भइसकेकोले नेपालले कार्यान्वयन गर्न नहुने उनीहरूले बता ।

प्रकाशित : पुस २६, २०७६ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?