काठमाडौँ — नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा गर्न भनेको छ ।
शनिबारप्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई राजीनामागराउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
नेकपाले सभामुख उम्मेदवारचयन भने गर्न सकेन ।