कम्पनीले फोके एआई अपस्केलिङ, सामसुङ नक्स सेक्युरिटीलगायत फिचर सामसङका टीभीमा समावेश गरेको बताएको छ ।
काठमाडौँ — एनपीएल सिजनलाई लक्ष्य गर्दै सामसङले आफ्ना विभिन्न श्रेणीका टेलिभिजनमा छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ ।
यस योजनाअन्तर्गत प्रिमियम (क्यूएलईडी टीभीदेखि एचडी टीभीसम्मका मोडेलमा ३३ प्रतिशतसम्म क्यासब्याक तथा ७ हजारसम्म एक्सचेन्ज बोनस उपलब्ध रहेको सामसङले जनाएको छ ।
यसले ग्राहकलाई आफ्नो घरको मनोरञ्जन अनुभव अपग्रेड गर्न उत्तम अवसर प्रदान गर्ने कम्पनीले बताएको छ । कम्पनीले फोके एआई अपस्केलिङ, सामसुङ नक्स सेक्युरिटीलगायत फिचर सामसङका टीभीमा समावेश गरेको बताएको छ ।
साथै आफ्ना टी, ए, बी, सी, डी र एफ सिरिजका टीभीमा तीन वर्षको फुल वारेन्टीसमेत दिएको छ ।
