भैसेपाटीमा समाज डेन्टलको नयाँ शाखा

२५ वर्षदेखि दन्त उपचारमा संग्लन अस्पतालले नयाँ शाखा विस्तार गरेको छ ।

आश्विन ५, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — समाज डेन्टल हस्पिटलले भैसेपाटीमा १३ औँ शाखा विस्तार गरेको छ ।

२५ वर्षदेखि दन्त उपचारमा संग्लन अस्पतालले शनिबारदेखि नयाँ शाखामा सेवा सुरु गरेको हो ।

अस्पतालका प्रबन्धक सविन घिमिरेले मुख स्वस्थ सम्बन्धि जनचेतना जागरण गर्न र उपचारमा सबैको पहुँच स्थापित गर्न लागीपरेको बताए ।

समाज डेन्टलको शाखा नयाँ बानेश्वर,जावलाखेल ललितपुर ,राधेराधे भक्तपुर ,सनसिटि पेप्सिकोला लगायतका ठाउँमा छ । 

कान्तिपुर

Link copied successfully