सूर्यज्योति लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा मरासिनी नियुक्त

यही १८ भदौमा बसेको सञ्चालक समितिको बैठकले मरासिनीलाई ४ वर्षका लागि नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

भाद्र २०, २०८२

कान्तिपुर संवाददाता

Marasini appointed as Deputy Chief Executive Officer of Suryajyoti Life Insurance

काठमाडौँ — सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा फर्शुराम मरासिनी नियुक्त भएका छन् ।

यही १८ भदौमा बसेको सञ्चालक समितिको बैठकले मरासिनीलाई ४ वर्षका लागि नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । मरासिनी सोही कम्पनीमा ८ वर्षदेखि नायब महाप्रबन्धकको जिम्मेवारीमा थिए । 

कान्तिपुर

Link copied successfully