सामसङ भिजन एआईको अत्याधुनिक प्रविधिले तस्बिर र आवाजलाई एआईबाट अझ शक्तिशाली बनाउँदै प्रयोगकर्तालाई व्यक्तिगत अनुभव दिने कम्पनीले बताएको छ ।
काठमाडौँ — सामसङ नेपालले आफ्नो प्रिमियम २०२५ क्यूएलईडी टीभी मोडेलको नयाँ लाइनअप सार्वजनिक गरेको छ ।
यसले नेपाली उपझोक्तालाई त्रान्तिकारी सामसङ भिजन एआई प्रविधि उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
यस सुरुवाती प्रस्तुतिको केन्द्रमा रहेको सामसङ भिजन एआईले नयाँ पुस्ताको एआई क्षमतासहित अद्वितीय होम इन्टरटेनमेन्ट अनुभव दिने कम्पनीको भनाइ छ ।
सामसङ भिजन एआईको अत्याधुनिक प्रविधिले तस्बिर र आवाजलाई एआईबाट अझ शक्तिशाली बनाउँदै प्रयोगकर्तालाई व्यक्तिगत अनुभव दिने कम्पनीले बताएको छ ।